Code of Conduct

 पर्यटकका लागि आचारसंहिता

  •  सामाजिक मूल्य मान्यता, धर्म संस्कृतिका हिसाबले नपच्ने व्यवहार, गतिविधि र यौनजन्य हिंसा जस्ता कृयाकलाप नगर्ने ।
  • स्थानीय समुदायको रितिरिवाजलाई सम्मान गर्ने ।
  • ऋनैतिक र गैरकानुनी कृयाकलाप गर्न समुदायलाई दबाब नदिने ।
  • लागु पदार्थको प्रयोग, विक्रिवितरण र ओसार पसार नगर्ने ।
  • जैविक विविधता र वातावरणमा प्रनिकूल असर पर्ने कृयाकलाप नगर्ने ।
  • उपलब्ध हुन नसक्ने खाना, पेय पदार्थ र सुबिधा बारे सञ्चालकलाई दबाव नदिने ।
  • होमस्टे र सञ्चालकको क्षमता बाहिरको सेवा सुविधा माग नगर्ने ।